प्राङ्गारिक खेती
पल्ट्याङ, बडागाउँ टोलका शिव बहादुर क्षेत्री व्यावसायिक कृषक हुन्। उनले व्यावसायिक तरकारी खेती र पशुपन्छीपालन सुरु गरेको ४ वर्ष भयो। कृषक क्षेत्री भूतपूर्व भारतीय गोर्खा सैनिक हुन्। सैनिक पेसाबाट अवकाश प्राप्त गरेपछि वि. सं. २०७२ मा बडागाउँमा ८ रोपनी जग्गा…