सेटाङ सामुदायिक
होमस्टे
वैदेशिक रोजगारबाट फर्किएपछि केही युवाहरु घले गाउँ घुम्न गएँ र त्यहाँबाट आर्जन गरेको ज्ञानका आधारमा आफ्नो गाउँ पनि घरबास सञ्चालन सकिने अठोट गरे सेटाङ सामुदायिक होमस्टेको सुरुवात भयो। उक्त्त घरबास गाउँपालिकाबाट २०७७ चैत २८ गते उद्घाटन भएको थियो। यसको नेतृत्वकर्ता…