ग्रामीण पर्यटन र होमस्टे
पल्ट्याङमा कोटडाँडा, गढीडाँडा, रानीपोखरी, अजम्बरी कुण्ड, अजम्बरीमाई जस्ता प्राकृतिक, ऐतिहासिक तथा धार्मिक स्थलहरू रहेका छन्। मगर जातिको बाहुल्य रहेको यस वडामा मगर समुदायको मौलिक कला र संस्कृति झल्किने कौराहा, सालैजो, नचौरी जस्ता नृत्य नाच्ने गरिन्छ। गढीडाँडाबाट तनहुँको छिमेकी जिल्लाहरू नवलपुर,…