जौविक कृषि
पल्ट्याङमा व्यावसायिक कृषि, पशुपालन तथा पर्यटनको प्रचुर सम्भावना रेहेको देखिन्छ। कृषि तथा पशुपालनका क्षेत्रमा युवावर्गको आकर्षण कम हुनु, कृषिमा व्यावसायीकरण नहुनु, पर्यटन गुरुयोजना नहुनु, पर्यटन व्यवसायको लागि दक्ष जनशक्तिको अभाव, हाटबजार नहुनु जस्ता चुनौती एवं समस्याहरू यस वडामा विद्यमान रहेका…