तान बुनाई
अर्खलछाप टोलकी पवित्रा थापा मगरले बाल्यकालदेखि नै आमाबाट सिकेको तान बुन्ने परम्परागत सीपलाई निरन्तरता दिइरहेकी छिन्। उनी पोखरा, दमौली, हङकङ, युकेबाट माग भए अनुसार आफ्नो घरमा रहेको हाते तानबाट पछ्यौरी, कछाड, भांग्रा आदि बुन्ने गर्दछिन्। उनले मगर समाज, खैरेनीका महिला…