अधिकांश राम्जाकोटवासीहरू कृषि तथा पशुपालनमा आश्रित रहेका छन्। यहाँ उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, अदुवा, केरा, गहुँ,...