पल्ट्याङमा व्यावसायिक कृषि, पशुपालन तथा पर्यटनको प्रचुर सम्भावना रेहेको देखिन्छ। कृषि तथा पशुपालनका क्षेत्रमा युवावर्गको आकर्षण कम हुनु, कृषिमा व्यावसायीकरण...