स्थानीय कृषि उपज खरिद बिक्री गर्न साप्ताहिक हाट(हरेक बुधबार) लगाइने

वडामा युवालाई सीपमूलक तालिम प्रदान गर्ने, स्थानीय कृषि उपज खरिद बिक्री गर्न साप्ताहिक हाट (हरेक बुधबार) लगाउने योजना  छ।

  • बस विसौनी

  • दलन बाली

  • पर्यटकीय स्थल

सहकार्य गर्न साइन अप गर्नुहोस्

बुधबारे हाट

युवाहरु पढेर पनि आफनो बाहुबाजेले झैँ  पशुपालन, कृषि जस्ता व्यवसाय गर्न राम्रो मान्दैनन। यहाँको भूगोल सुहाउदो लघु- उद्योग, बाख्रा पालन, बेमौसमी तरकारी गर्दा आफुलाई चाहिने न्युनतम सामाग्रीहरु गाउँमा नै उत्पादन गर्दा पनि बजारबाट किनेर ल्याउने क्रम घट्ने देखिन्छ जुन कार्यको थालनी गर्न सकिएको छैन। वडामा युवालाई सीपमूलक तालिम प्रदान गर्ने, स्थानीय कृषि उपज खरिद बिक्री गर्न साप्ताहिक हाट(हरेक बुधबार) लगाउने योजना  छ।

व्यापारिक ढाँचा

जैविक खेतीले सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादनमा सहयोग गर्नुका साथै पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्न मदत गर्दछ ।साना किसानका लागि तरकारी खेती आय आर्जनको गतिलो स्रोत बन्न सक्छ ।

सम्पर्क व्यक्ति 

भोजराज रानाभाट
बुधबारे हाट संयोजक
भिरकोट
९८५६०६४१५५

सल्लाकार

महेन्द्र कुमार श्रेष्ठ
९८१६६२५५६४

Project Timeline

स्थानीय तरकारी लगायतका सर-सामान र अन्य साम्रगीसहित रिसिङ वडा न ४ भिरकोटमा बुधबारे हाटको उद्घाटन २०७७ असोज २० मा हुने भएको छ।

वडामा युवालाई सीपमूलक तालिम प्रदान गर्ने, स्थानीय कृषि उपज खरिद बिक्री गर्न साप्ताहिक हाट(हरेक बुधबार) लगाउने योजना अघि बढेपछि बजारबाट किनेर ल्याउने क्रम घट्दै गएको छ।

तत्काल पहुँच पाउन र विभिन्न पहलहरूमा साझेदारी तथा सहकार्य गर्न साइन अप गर्नुहोस्।